इकोपार्कको वारेमा

नेपालको मध्य भागमा अवस्थित इकोपार्क चितवनकै सवै भन्दा पुरानो पार्क मध्ये एक हो । याे भरतपुर २५/२६/२७ काे विचमा पर्साढाप भन्दा  ४०० मिटर अघि उत्तर साईटमा राधाकृष्ण मन्दिरकाे ठिक अगाडि पर्दछ ।  खास गरी यहाँ विदेशी पर्यटकहरु स्वयसेवकको रुपमा काम गर्न आउछन भने स्थानियहरू पिकनिक मनाउन, पार्टी गर्न, टिकटक, युटुयव, फेसवुकमा फाेटाे राख्न फाेटाे भिडियाे खिच्न आउने गर्दछन् ।  ईकोपार्कमा पिकनिक स्पोर्ट, गेम व्याडमिन्टन स्पोर्ट, साथै भिडियो फोटो वनाउने सुविधा पनि छ । हामी आधुनिक साइकिलिङ हलो पनि वनाउछौं । जंगल जिप सफारीको पनि सुविधा छ । यहाँ होमहोस्टे/फार्म स्टेको पनि सुविधा छ ।  हामी विभिन्न खालकाे तालिमहरू पनि दिन्छाैं । देश विकासकाे  अनेक विचारहरूकाेे पनि अनुसन्धान गर्दछाैं ।












Comments

Popular posts from this blog

पिकनिक स्पोर्ट

जंगल सफारी