एकपटकमा ४ टाेली सम्मलाई पिकनिक स्थान दिन सकिन्छ । यहाँ फाेटाे भिडियाे वनाउनकाे लागि राम्रो बगैँचा पनि छ । यहाँहरूलाई कुनै पनि समय स्वागत छ । हाम्रो ३६५ दिननै खुला हुन्छ । स्थानीयलाई माया गराैं ।
हामी चितवन राष्टिय निकुजको छेउमै छौं त्यसैले यो कार्यक्रम दिनको लागि हामी आतुर तथा सक्षम छौं । मौकाको पर्खाईमा छौं । कुनै पनि समय वुक गर्न सक्नुहुन्छ । ३६५ दिननै कार्यक्रम हुन्छ । जस्तैं ः जंगलवाक, जिप सफारी
Comments
Post a Comment